२२ माघ काठमाडौं । ललितपुर का पाटन दरबार आसपासका ढुंगे धाराहरुमा पानि आउन थालेकाे छ ।
मेलम्चीको पानी राजधानीमा आयसंगै ईनारहरुकाे पानी नताने पछि उक्त धाराहरुमा पानी आयकाे स्थानीय वासिहरुकाे भनाइ रहेकाे छ । बर्षायामकाे समयमा मात्रै पानी आउने ती धाराहरुमा हिँउदे सिजनमा पनि पानी आयपछि त्यस आसपासका बासिन्दाहरु खुसि भयका छन । उक्त पानी खान ,नुहाउन र कपडा धुनका लागि प्रयोग गरिन्छ ।