२ कार्तिक २०८१, शुक्रबार

प्राकृति श्राेतमा भयकाे दाेहन बिरुद्ध नेकपा बहुमत ललितपुरद्वारा बिज्ञप्ति

ललितपुर । नेकपा बहुमत ललितपुरद्वारा गाेदावारि नगरपालिका लेले मा भयकाे अवैध ढंगले ढुंगा खानि संचालन गरि प्राकृतिक रुपमा दाेहन भईरहेकाे भन्दै प्रेस बिज्ञप्ति मार्फत बन्द गर्न आव्हान गरियकाे छ ।

लेलेलाई खानि  क्षेत्रमा घाेषणा गरिनुले ले त्यहाका केही सिमित ब्यवसायि  ब्यक्ति र नगरपालिकाकाे मिलेमतोमा भयकाेले आम लेले बासिकाे भबिष्यमा प्रश्नचिह्न खडा भयकाे ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवाल द्वारा जारि बिज्ञप्तिमा भनियकाे छ।

बिज्ञप्ति हेर्नुहाेस :