पक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार जाने भएका छन्।
उनी बुधबार साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्।
उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका हुन्।