२ कार्तिक २०८१, शुक्रबार

नेकपाकाे नवाैं महाधिवेशन उद्घाटन ।

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी काे नवाैं महाधिवेशन आफ्नै केन्द्रीय कार्यलय कपिलवस्तुकाे  शिवगडिमा  प्रबिधि प्रयाेग गर्दै उद्धघाटन भएकाे छ , असाेज ३१ सम्मा चल्ने महाधिवेशनकाे  पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लप ले डिजिटल प्रबिधि मार्फत ब्यानर खाेलेर  डृाेन उडायर पुष्पवृष्टि गरेर उद्घाटन गरेका हुन ।

  कार्यक्रम मा महासचिव लगायत केन्द्रीय सदस्यहरु , अन्य अतिथिहरु र  जनमासलाई स्वागत का लागि  राता डेृसमा युवाहरुले सलामी गरेका थिय । ६ दिन सम्मा चल्ने महाधिवेशन मा सहभागी प्रतिनिधि र प्रबेक्षकका लागि खाना नास्ता का लागि मेष  र बस्नका लागि बासकाे ब्यवस्थापन गरेकाे छ ।