२ कार्तिक २०८१, शुक्रबार

जाजरकोटमा लाग्याे गठबन्धन काे टुंगो ।

२३असाेज जाजरकोट । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा सत्ता गठबन्धनको सिट टुंगोमा पुगेकाे छ । प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का नेता  शक्ति बहादुर बस्नेत र प्रदेश क बाट नेपाली कांग्रेसका नेता वेद बहादुर सिंह र ख बाट राजिव बिक्रम शाहकाे नाम सिफारिस भई उम्मेदवारी दर्ता का लागि आजै निर्वाचन अधिकृतको कार्यलयमा सबै नेता कार्यकर्ताहरुकाे दाैडधुप चलेकाे छ ।