२३ भाद्र २०८१, आईतवार

गाेरखा २ बाट प्रचण्डको उम्मेदवार दर्ता ।

२३असाेज गाेरखा । आसन्न मंसिर मा हुने चुनावका लागि पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन । उहाँ संगै १३ जनाकाे उम्मेदवारी दर्ता भयकाे एक नेताले बताए । प्रचण्ड संगै पुर्व प्रधानमन्त्री तथा नेजसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी का उपाध्यक्ष नारायण काजि श्रेष्ठ पनि आजै गाेरखा पुगि प्रचण्डलाई साथ दिईरहेका थिय ।