काठमाडौं। भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले सन्यासको घोषणा गर्दै १४ वर्षको गौरवशाली करियरको अन्त्य गरेका हुन् ।
जसमा १२३ टेस्ट समावेश छन् ।
जसमध्ये ६८ कप्तानको रूपमा उनले ४६.८५ को औसतमा ९२३० रन बनाएका छन् ।