जाजरकोट :राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५म्याग्निच्युडको भूकम्प गएको हो ।
जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । गत साल कार्तिक १७ गते राति जाजरकोटकाे बारेकाेट गाउपालिका अन्तर्गत रामिडाँँडा केन्द्र विन्दु भयर गयकाे भुकम्पले ठुलाे धन जनकाे क्षति पुर्याएकाे थियाे।
भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।