रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधि...