११ श्रावण २०८१, शनिबार

गायक मिलन मोक्तानको लाेक गित ‘पुर्वै पाँचथर‘ सार्वजनिक

काठमाडौं :लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ ।
      आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/R9KA7DOA-Tc?si=IlQZbfI17GLEY8El” t