११ श्रावण २०८१, शनिबार

इजरायल आक्रमणमा परि नाै जना नेपाली घाईते,

काठमाडौं ।इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेकाे  छ ।ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलि सकेकाे छैन ।

सनिवार परराष्ट्र मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ।