२ कार्तिक २०८१, शुक्रबार

शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान ५:१५ बजे राधादेवीको निधन भएको हो ।

केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेकाे थियो ।

सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयकाे थियाे ।