काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए।
आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्।
जेन – जि युवा पुस्ताहरुकाे आन्दोलनले उग्ररूप लिय पछि आज प्रधानमन्त्रीले राजिनामा दियका हुन ।