२२ श्रावण २०८२, बिहीबार

दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको हो ।

दुईवटै गाडीमा सवार सबै सकुशल छन् ।