११ श्रावण २०८१, शनिबार

अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

२३ असाेज रुकुम : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नेकपा माओवादी केन्द्र का प्रभाव शालि नेता अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर) ले रुकुम पश्चिम बाट उम्मेदवारी दर्ता गरेका छन । आज अपरान्ह मुसिकाेट खलंगामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यलय मा पुगि  संगै प्रदेश क बाट महेन्द्र के सि र ख बाट राजकुमार शर्मा ले पनि उम्मेदवारी दर्ता गरायका हुन ।