२०७९ आश्विन १८, मंगलवार by तुफान न्यूज काठमाडौं । कर्णाली प्रदेश अन्तरगत हुम्ला जिल्लाका प्रतिनिधि सभा सदस्य माओवादी नेता छक्क लामा एमालेमा प्रवेश गरेका छन ।