काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।]
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा लामिछानेलई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले आदेश दिएको हो ।