२०८१ माघ ११, शुक्रवार by तुफान न्यूज काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । बैठकमा संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल हुने बताइएको छ ।