काठमाडौं । “धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
धनेश्वर फिल्मस् एण्ड एभर्टाईजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक बिकास थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेव श्रृंखला तथा कलाकारहरूलाई अवार्ड प्रदान गरिने धनेश्वर फिल्मस् एण्ड एभर्टाईजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक बिकास थापा मगरले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले नेपाली टेलिचलचित्र जगतमा सयौं टेलिफिल्महरूको माध्यमबाट हजारौं कलाकर्मीले लाखौं दर्शक–स्रोतासम्म हास्यव्यंग्यात्मक, भावनात्मक, सामाजिक, वास्तविक वा काल्पनिक विषयवस्तुका साथ आफ्नो कला प्रस्तुत गर्दै आइरहनुभएको छ । यस क्रममा नेपाली भौगोलिक क्षेत्रभित्र लोप हुँदै गएका विभिन्न जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक कला संस्कृतिहरूको जगेर्ना, संरक्षण, र प्रवद्र्धन गर्न तथा सामाजिक रूपान्तरणको सन्देश फैलाउन टेलिफिल्महरू महत्त्वपूर्ण माध्यम बनेका कारण यस्तो अवार्डबाट प्रोत्साहित गर्नु राम्रो कार्य भएको बताउनु भयो ।
यिनै टेलिफिल्महरूले विकृति र विसंगतिविरुद्ध चेतना फैलाउँदै नेपाली समाजलाई सही दिशातर्फ उन्मुख गराउन मद्दत र्पुयाएको छ । साथै, मनोरञ्जनका माध्यमबाट जनचेतनाको वृद्धि गर्ने कार्यमा पनि उल्लेखनीय योगदान र्पुयाएको छ । यी अमूल्य र उत्कृष्ट कलामार्फत योगदान दिनुभएका टेलिचलचित्र कलाकर्मीहरूको उच्च सम्मान र पहिचान प्रदान गर्ने उद्देश्यका साथ “धनेश्वर टेलिफिल्म अवार्ड २०८१” आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
मनोनयनमा परेकाहरुको लागि केहि समय पछि डिजिटल वालेट मार्फत वा सामाजिक संजाल मार्फत भोटिङ खुल्ला गरिने आजोजक पक्षले जनाएको छ ।
अवार्ड वितरण कार्यक्रमलाई भव्य बनाउन आयोजक पक्षले बिभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरु संग सहकार्यको लागि छलफल समेत गरिरहेको छ ।
“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेकाहरुको विवरण यस प्रकार छ ।
मनोनयनको मुख्य सूची
१. सर्वोत्कृष्ट टेलिफिल्म
१. हर्के हल्दार
२. बुहारी
३. गाह्रो छ हो
४. जुठे
५. सकस
२. सर्वोत्कृष्ट हास्य टेलिफिल्म निर्देशक
१. मरिचमान श्रेष्ठ – हल्का रमाइलो
२. नेत्र राउत – मेरी बास्सै
३. बेगम नेपाली – गाह्रो छ हो
४. इन्द्र दोङ लामा – हर्के हल्दार
५. द्रोण प्रसाद पौडेल – भद्रगोल
३. सर्वोत्कृष्ट सामाजिक टेलिफिल्म निर्देशक
१. रामचन्द्र बोहरा – बुहारी
२. राजु पौडेल – सकस
३. दमन रुपाखेती – जदौ
४. सारदा नेपाल – सन्ध्या
५. गिता नेपाल – मेरो कथा
४. सर्वोत्कृष्ट सामाजिक टेलिफिल्म कलाकार (पुरुष)
१. बिनोद श्रेष्ठ – भुन्टी
२. रामचन्द्र बोहरा – बुहारी
३.राजु पौड्याल – सकस
४. मरिचमान श्रेष्ठ – जुठे
५. दमन रुपाखेती – जदौ
५. सर्वोत्कृष्ट सामाजिक टेलिफिल्म कलाकार (महिला)
१. अनिता वैजु – बुहारी
२. सारदा नेपाल – सन्ध्या
३. सरिता ढुङगाना – जुठे
४. सुस्मा तामाङ – जदौ
५. गिता नेपाल – मेरो कथा
६. सर्वोत्कृष्ट हास्य टेलिफिल्म कलाकार (पुरुष)
१. बेगम नेपाली – गाह्रो छ हो
२. नेत्र राउत – मेरी बास्सै
३. राजेन्द्र गिरी – हर्के हल्दार
४. यादव देवकोटा – भद्रगोल
५. मरीचमान श्रेष्ठ – हल्का रमाइलो
७. सर्वोत्कृष्ट हास्य टेलिफिल्म कलाकार (महिला)
१. सरस्वती फुयाल – मेरी बास्सै
२. पुजना घिमिरे – हल्का रमाइलो
३. साया भण्डारी – गाह्रो छ हो
४. सस्मिता गिरी – हर्के हल्दार
५. यशु भट्टराई – भद्रगोल
८. सर्वोत्कृष्ट हास्य टेलिफिल्म लेखक (पटकथा/संवाद)
१. बेगम नेपाली – गाह्रो छ हो
२. नेत्र राउत – मेरी बास्सै
३. मरीचमान श्रेष्ठ – हल्का रमाइलो
४. मनोज खड्का – हर्के हल्दार
५. द्रोण प्रसाद पौडेल (कृष्ण) – भद्रगोल
९. सर्वोत्कृष्ट सामाजिक टेलिफिल्म कथा लेखन (पटकथा/संवाद)
१. रामचन्द्र बोहोरा – बुहारी
२. दमन रुपाखेती – जदौ
३. राजु पौडेल – सकस
४. गीता नेपाल – सन्ध्या
५. मरिचमान श्रेष्ठ – जुठे
१०. सर्वोत्कृष्ट सामाजिक टेलिफिल्म नव कलाकार (महिला)
१. प्रशना कार्की – बुहारी
२. अमृता श्रेष्ठ – सकस
३. तुलसा लकन्द्री – सौतेनी आमा
४. मञ्जरी तामाङ – मेरो कथा
५. सुमिना थापा – कमला
११. सर्वोत्कृष्ट हास्य/सामाजिक टेलिफिल्म नव कलाकार (पुरुष)
१. नेत्र विक्रम खड्का – मेरी बास्सै
२. मनोज खड्का – हर्के हल्दार
३. प्रभुराम कोइराला – सन्ध्या
४. मुकेश हमाल – सकस
५. सलबहादुर लिम्बु – कमला
१२. सर्वोत्कृष्ट खलपात्र (पुरुष)
१. राजु कार्की – सकस
२. केशव सापकोटा – गोठालो
३. शिवजी आचार्य – मेरी भाउजु
४. विनोद थापा – चुरीफुरी
५. सुचिन्द्र परियार – नागिनी
१३. सर्वोत्कृष्ट खलपात्र (महिला)
१. सरिता राजउपाध्याय – बुहारी
२. चन्द्रकला राई (लब्ली सर्गम) – कान्छी
३. सविता थपलिया – ओजस्वी
४. मन्दिरा पोखरेल (भण्डारी) – छुच्ची सासु
५. विपना मुडुला कार्की – कमला
१४. सर्वोत्कृष्ट बाल कलाकार
१. अनुरोध भण्डारी – नाता
२. कृतिका गौतम – कमला
३. परिधि नेपाल – सौतेनी आमा
४. प्रिन्सा सापकोटा – चित्कार
५. आर्वि महत – मुस्कान
१५. सर्वोत्कृष्ट छायांकन
१. प्रवेश पोखरेल – हर्के हल्दार
२. विनोद पुरी – सौतेनी आमा
३. अनिल जिसी बुलेट – प्रेम कथा
४. दुर्लभ श्रेष्ठ – परिवार
५. रामकृष्ण कँडेल – कुटुम्ब
१६. सर्वोत्कृष्ट सम्पादक
१. राज कार्की – हर्के हल्दार
२. सन्दिप चौधरी – सौतेनी आमा
३. दुर्लभ श्रेष्ठ – परिवार
४. रमेश रसाइली – उठीवास
५. सुरेश श्रेष्ठ – टुहुरी
१७. सर्वोत्कृष्ट पृष्ठभूमि संगीत संयोजक
१. विनय कार्की – बुहारी
२. रामकृष्ण थापा – सपना
३. लक्षु प्रकाश मल्ल – गोमा
४. सुविन सेन्चुरी – परिवार
५. रोशन बालुवा – शिरफूल
१८. सर्वोत्कृष्ट हास्य/सामाजिक वेब श्रृंखला जोडी कलाकार
१. मनोज खड्का / सस्मिता गिरी – हर्के हल्दार
२. सुनिता भट्टराई / सरोज शर्मा – बैना
३. टेकबहादुर कार्की / सृष्टि तामाङ – हन कसरी
४. भीमसेन गौतम / अर्जिता थापा – कमला
५. कमल योञ्जन / पूजा शाही – बेहुली
१९. सर्वोत्कृष्ट श्रृंगार
१. मोहन लामा – गाह्रो छ हो
२. मदन न्यौपाने – सन्ध्या
३. सुमन शंकर – ए बाउ
४. रवि के.सी. – सम्बन्ध
५. सुमिना अधिकारी – गोमा
२०. सर्वोत्कृष्ट चरित्र अभिनेता/अभिनेत्री (सामाजिक टेलिफिल्म वेब श्रृंखला)
१. रोहित कार्की – बुहारी
२. अस्मिता बस्नेत – भैरवी
३. वर्षा सिलवाल – भुन्टी
४. लक्ष्मण चौलागाईं – सकस
५. सुजित थापा क्षेत्री – परिवार
२१. सर्वोत्कृष्ट सामाजिक वेब श्रृंखला निर्देशक
१. सरोज घिमिरे – परिवार
२. सोनिका बास्तोला – त्याग
३. रामहरी वि.सी. – नारी
४. विष्णु रिजाल – देउरानी
५. टीका सानु – कथा माइलीको
२२. सर्वोत्कृष्ट लेखन/पटकथा/संवाद (सामाजिक वेब श्रृंखला)
१. नारायण नेपाल – सौतेनी आमा
२. टीका सानु – कथा माइलीको
३. रामहरी वि.सी. – नारी
४. विष्णु रिजाल – देउरानी
५. सरोज घिमिरे – परिवार
२३. सर्वोत्कृष्ट पुरुष कलाकार (सामाजिक वेब श्रृंखला)
१. नारायण नेपाल – सौतेनी आमा
२. सितल के.सी. – गोठालो
३. भुवन के पोखरेल – भैरवी
४. रामहरी वि.सी. – नारी
५. सरोज घिमिरे – परिवार
२४. सर्वोत्कृष्ट महिला कलाकार (सामाजिक वेब श्रृंखला)
१. आयुष्मा कार्की – हरेक पल
२. सोनिका बास्तोला – त्याग
३. टीका सानु – कथा माइलीको
४. अनुमति नेपाली – सौतेनी आमा
५. एन्जल वि.एस.के. – नारी
२५. सर्वोत्कृष्ट निर्देशक (भावनात्मक वेब श्रृंखला)
१. टिकाराम श्रेष्ठ – मेरी भाउजु
२. भीमसेन गौतम – कमला
३. टेकबहादुर कार्की – मायाको माला
४. राजु गिरी – नागिनी
५. सुनिता भट्टराई – चित्कार
२६. सर्वोत्कृष्ट महिला कलाकार (भावनात्मक वेब श्रृंखला)
१. सोजिका पन्त – मेरी भाउजु
२. सुनिता भट्टराई – चित्कार
३. हिरामाया घलान – दुलाही
४. गोमा पौडेल – दिमाग खराब
५. मेनुका फुयाल – यो कस्तो नाता
२७. सर्वोत्कृष्ट पुरुष कलाकार (भावनात्मक वेब श्रृंखला)
१. सरोज शर्मा – बैना
२. गणेश प्रसाद खनाल – सिताराम
३. दीपक फुयाल – चुरीफुरी
४. दीपक अधिकारी – मेरी भाउजु
५. सन्तोष पराजुली – मायाको माला
२८. सर्वोत्कृष्ट लेखन/पटकथा/संवाद (भावनात्मक वेब श्रृंखला)
१. राजु गिरी – नागिनी
२. टिकाराम श्रेष्ठ – मेरी भाउजु
३. कमला चौलागाई – कमला
४. सरोज शर्मा – बैना
५. अञ्जु माझी – एक्लो माया
२९. सर्वोत्कृष्ट नव महिला कलाकार (भावनात्मक वेब श्रृंखला)
१. अर्जिता थापा – कमला
२. सुजाता सिलुवाल – मेरी भाउजु
३. लक्ष्मी राहुत – सिताराम
४. कमला श्रेष्ठ – मुस्कान
५. जमुना रन्जित – यो कस्तो नाता
३०. सर्वोत्कृष्ट नव पुरुष कलाकार (भावनात्मक वेब श्रृंखला)
१. कृष्ण के.सी. – मुस्कान
२. रामेश्वर धिताल – चुरीफुरी
३. सागर बुढाथोकी – कमला
४. ईश्वर पौडेल – सपना
५. विजय धमला – एक्लो माया
३१. सर्वोत्कृष्ट नव पुरुष चरित्र अभिनेता (वेब श्रृंखला)
१. माधव कार्की (बिन्दास) – लफङ्गो
२. यादव भट्टराई – चित्कार
३. शम्भु तिमिल्सिना – कमला
४. गणेश काफ्ले – यो कस्तो नाता
५. शंकर तिवारी –चुरीफुरी
३२. सर्वोत्कृष्ट नव महिला चरित्र अभिनेता (वेब श्रृंखला)
१. अनुष्का थापा – कमला
२. ममता श्रेष्ठ (कार्की) – हेप्नि
३. शकुन्तला खनाल – सिताराम
४. लक्ष्मी लामा – मायाको माला
५. सविता परियार – मेरी भाउजु
३३. सर्वोत्कृष्ट नव तथा सह-निर्देशक
१. महेशजंग थापा – बुहारी
२. शिव श्रेष्ठ – गोठालो
३. सुचिन्द्र परियार – नागिनी
४. अञ्जु माझी – एक्लो माया
५. सागर सिलवाल – लफङ्गो ४२०
३४. सर्वोत्कृष्ट सामाजिक टेलिफिल्म वेब श्रृंखला निर्माता
१. सन्दिप कडेल – सन्ध्या
२. जितबहादुर श्रेष्ठ – सिताराम
३. सागर सिलवाल – लफङ्गा ४२०
४. विपना मुडुला कार्की – कमला
५. टिकाराम श्रेष्ठ – मेरी भाउजु