२ कार्तिक २०८१, शुक्रबार

प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

काठमाडौँ: प्रगतिशील तथा जनवादी गीतकार प्रेम सी र वरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक  भएको छ ।
यही कार्तिक २० गते आइतबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १:३० देखि ४ बजेसम्म  उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयकाे हाे ।

प्रगतिशील तथा जनवादी श्रष्टाहरुको उपस्थितिमा सार्वजनिक गर्न लागिएको उक्त “चुनाव” गीत सार्वजनिक समारोहमा जनवादी तथा प्रगतिशील श्रस्टालाई सम्मान गरियकाे थियाे ।