२०८३ असार १४, आइतवार

“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

काठमाडौं : समाजवादी कम्युनिष्ट पार्टी नेपालले “नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम गर्ने भयको छ।

पुर्ण बहादुर सिंह समरजङ्ग नेतृत्वको उक्त पार्टीले सो कार्यक्रम को आयोजना गरेको हो । काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा दिउँसो ११ बजे हुने उक्त कार्यक्रममा बिभिन्न पार्टीका नेता र पत्रकारहरूको उपस्थित रहने एक नेताले जानकारी दिए।