३ आश्विन २०८२, शुक्रबार

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ “मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र जगतका निम्ति प्रयाेग गर्न सक्नु नै महत्त्वपूर्ण कुरा हाे । तालि दिने र पट्काउनु अति महत्वपुरर्ण छ, यदि तालि प्राप्त भय पछि दुखि बनाउने सबै चिज समाप्त हुन्छन, अस्पताल खाेल्नुकाे उद्धेस्य डाक्टर भयर हाेईन, विचार,साेचाई र मानव समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भने महत्वपुर्ण कुरा हाे।”

“´हामिले यदि स्वर्ग नै राम्राे भन्न थालियाे भने नेपाललाई नै स्वर्ग देख्नु पर्छ`। हरेक नागरिकले मलाई जिम्मा दियका छन  याे जिम्मेवारी पुरा गर्नु छ । हामि सामाजिमक रुपमा कसरी मान्छेलाई स्वस्थ बनाउन सक्छाै हरेक डाक्टरकाे साेचाईमा समाजलाई कसरि स्वस्थ बनाउन सकिन्छ भन्ने साेच बाेकेर लाग्नु पर्छ,”जसकाे दात सफा उसकाे साेचाई पनि सफा हुनु पर्छ`
दात ब्रस गरेर मात्र सफा हुदैन,शरिर नै सफा हुनुपर्छ, डाक्टरले जिवन बचाउन सक्दैनन, जिवन बचाउन शरिरलाई नियन्त्रण गर्नु पर्छ र स्वस्थ शरिर बनाउनमा प्रयत्न गर्नु पर्छ ।”

स्वस्थपुर्ण शरिरका निम्ति चार वटा महत्त्वपूर्ण बिषयहरु छन ;-

१ नियमित याेग ,

२ खानपिनमा नियन्त्रण ,

३, बाेलिकाे प्रभाव,

४, हेरचाह

मुख स्वस्थ भय सरिर आफै स्वस्थ हुन्छ डाक्टर घिमिरेले मन्तबयका क्रममा उक्त कुरा बताउनु भएकाे थियाे । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माेहन निराैलाले याे हस्पिटलले जन्ताकाे सेवामा अत्यन्तै महत्त्वपूर्ण भुमिका खेलेकाे कुरा ब्यक्त गर्नु भयकाे थियाे ।