जाजरकोट : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु । 
जिल्लाको भेरि नगरपालिका – १ कल्ले खाेलामा गय राति १२ बजे एम्बुलेन्स दुर्घटना हुदा चालक २७ बर्षिय शुनिल चनाराकाे   घटनास्थलमै मृत्यु भयकाे हाे।
खलंगा बाट डाैँरीकाँडा बिरामी लिन  जाँदै गरेकाे  भे १ च २२४७ नम्बरको  एम्बुलेन्स गय राति उकालाे जाने क्रममा भित्तामा ठाेक्कियर करिव  दुईसय मिटर तल खसेकाे , जाजरकोटबाट प्रेम रानाले बताय । घटना बारे बुझ्न बिहानै प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे छ ।
