१० असार २०८२, मंगलवार

काठमाडौं महानगरपालिकाका अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

सेवामा रहँदा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयागले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

 

कोइरीको ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको बताइएको छ ।