५ चैत्र २०८१, मंगलवार

रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

कठमाडौं । रेखा पोख्रेलको स्वरमा“लान्छ क्या हो पिरैले” बोलको गीत सार्वजनिक भएको छ। सुनिल परियारको संगीत तथा संयोजनमा गीत तयार भएको हो।

विक्रम बावु विश्वकर्माको शब्द रहेको गीत परियारकै युटुव च्यानलवाट विश्वभर बाहिरिएको हो।
मन छुने शब्द संगै भाका निर्माण भइ बजारमा आएको छ। गीत सुजन सुर्खेतीको छायांकनमा जनता डिजिटलको सम्पादन छ। सुनिल परियारको संगीत संयोजनमा डाडैको टुनि, रुकुमको, बैनी झ्यालैमा गीत चर्चित छन्।
पुरा भिडियोः