१६ फाल्गुन २०८१, शुक्रबार १७:३०February 28, 2025 by तुफान न्यूज काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्च स्वरुप दक्षिणा बाँडिएको छ । शुक्रवार वर्गीकरणका आधारमा उनीहरुलाई दुई सय रुपैंयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको थियो ।