१३ फाल्गुन २०८१, मंगलवार

प्यूठानमा डस्टबिनमा नवजात शिशुको शव फेला

काठमाडौं । प्युठानमा नवजात शिशुको शव फेला परेको छ ।

 

सरुमारानी गाउँपालिका-२ दर्भानमा आज सालनालसमेत नकाटिएको शिशुको शव फोहोर फाल्ने डस्टविनमा भेटिएको हो ।

 

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।