जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ।
गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।