११ श्रावण २०८१, शनिबार

Tag: हेमन्त प्रकाश ओली

रगतले लेखिएको इतिहास जारी छ :हेमन्त प्रकाश ओली “सुदर्शन”

रगतले लेखिएको इतिहास जारी छ :हेमन्त प्रकाश ओली “सुदर्शन”

Breaking News, राजनीति, विचार, शिक्षा
मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ -सहिद र वेपत्ता योद्धाका परिवारजनहरु: हामी चौबीसौँ जनयुद्ध दिवसका अवसरमा तपाईंहरुसँगै काँधमा–काँध, हातमा–हात मिलाएर वैज्ञानिक समाजवादी जनगणतन्त्र प्राप्त गर्न क्रान्तिको नयाँ मोडेलका लागि पङ्...
नेता हेमन्त प्रकाश ओली “सुदर्शन” काे घरमा प्रहरीको ३५ दिने पक्राउ पुर्जि

नेता हेमन्त प्रकाश ओली “सुदर्शन” काे घरमा प्रहरीको ३५ दिने पक्राउ पुर्जि

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :क्रान्तिकारी कम्यूनिष्ट पाटी, नेपालका नेता हेमन्त प्रकाश ओली 'शुदर्शन' को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जि टासेको छ ।पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज समेत रहेका ओलिको घरमा प्रहरीले पक्राउ पुर्जि टाँसेकाे हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति विपरीत पार्टीका नेता माथि पक्राउ पुर्जि जारी गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एक कार्यालय सदस्यले जानकारी दिए । आफ्नो पार्टीले तत्कालिन सरकार संग गरिएको सहमती बमोजिम पार्टी माथिको प्रतिबन्ध फुकुवा, राजबन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने लगाएका विषयमा सहमति गरिएपनि प्रतिवन्ध फुकुवा वाहेकका सहमतिहरु सरकारले इमानदारीपुर्वक पालना गर्न आलटाल गरिरहेको समेत उनले बताए । बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर सहमति भएको लामो समयसम्म पनि स...