११ श्रावण २०८१, शनिबार

Tag: संस्मरण

सम्झनाकाे क्यानभास भित्र जेठ १२

सम्झनाकाे क्यानभास भित्र जेठ १२

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
संस्मरण: संसदिय ब्यबस्थाको कालो बादल आकाशमा मडारी रहेको थियो यसले श्रमिक जनताको प्यारो धर्ती सपनाको फुलबारीमा कहिले असमानता र विभेद अभाव र संकट बेरोजगारीको चट्याङ असिना बर्सा बर्साइ रहन्थ्यो त कहिले अज्ञानता र पराधिनताको । हो त्यहि कालो बादललाइ पन्छाउदै धर्तीमा लालकिरण छर्न असमानता र बिभेदबाट मुक्त हुन अभाव संकट र पराधिनताबाट मुक्त हुन बिर्दोह गर्दै क्रान्तीको रातो झन्डा बोकेर कहिले हिमालका हिम श्रृङखला त कहिले तराईका नौकुसे झाडी र त कहिले सहरका गल्ली चोक र सडकहरुमा कुदिरहेको थियो नेपाल कम्युनिस्ट पार्टी । जस्को उदेश्य थियो जर्जर अवस्थाबाट गुर्जिरहेको नेपाललाई स्वाधीन र स्वाभिमान बनाउने संसदिय ब्यबस्थालाइ बदलेर बैज्ञानिक समाजवाद स्थापना गर्ने । ठिक त्यहि समयमा मुक्तिको बिगुल फुक्दै सुतिरहेका गाउँ बस्ती जगाउदै हिडिरहेको थियो युवाजनस्वयम सेवक नेपाल मा कार्यरत तिर्थ घिमिरे कमरेड राजु पु...