२१ मंसिर २०८२, आईतवार

Tag: मुख्य मन्त्री

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज अब सात वटा मन्त्रालय रहने

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज अब सात वटा मन्त्रालय रहने

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज अब सातवटा मन्त्रालय रहने।सोमबार (मंसिर १) बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको हो । सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रशासनिक पुनर्संचनाअनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभिएको जानकारी दिए । मुख्यमन्त्री यामलाल कँडेलले गएको वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए । उक्त समितिमा कर्णालीकै पूर्वमुख्यसचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए । समितिले असार १५ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रदेशका आठ मन्त्रालयलाई घटाएर ६ वटामा झार्ने, दर्जनौँ निर्देशनालय र कार्यालय खारेज गर्ने तथा कर्मचारी दरबन्दीलाई दुई हजार ५०० मा स...
कर्णालीमा भाबि मुख्यमन्त्री काे हुने ?आंकाक्षि ७ जना चुनावी  मैदानमा छन।

कर्णालीमा भाबि मुख्यमन्त्री काे हुने ?आंकाक्षि ७ जना चुनावी मैदानमा छन।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
२९ असोज, सुर्खेत । चुनावी सरगर्मी बढेसँगै कर्णालीमा भावी मुख्यमन्त्री को भन्ने आकलन सुरु भएको छ । कतिपय उम्मेदवार आफैंले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपयलाई दलका अरु नेताहरुले सम्भावित भनेर औंल्याएका छन् । कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् । अहिलेसम्म हेर्दा नेपाली कांग्रेसमा तीन तथा एमाले र माओवादीका दुई दुई उम्मेदवारलाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि कसैलाई पनि सम्बन्धित दलले भावी मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने औपचारिक निर्णय गरेका छैनन् । ...