११ श्रावण २०८१, शनिबार

Tag: चाैथाे बैठक

माओवादी केन्द्र ले तीन महिने “जन्तासंग माओवादी”अभियान संचालन गर्ने

माओवादी केन्द्र ले तीन महिने “जन्तासंग माओवादी”अभियान संचालन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।माओवादी केन्द्रले तीन महिने "जन्ता संग माओवादी" अभियान संचालन गर्ने भयकाे छ ।जसका  लागि संयोजकहरु तोकेका छ । गत साउन १७ गते देखि प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अभियानका लागि संयोजकहरु ताेकियकाे हाे । जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् । सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् । आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए । ‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’ ६ हजार ७४३ वटै वडामा कमिट...