३ माघ २०८२, शनिबार

Author: तुफान न्यूज

तारकेश्वर १० मा लागू औषध दुव्यसन तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

तारकेश्वर १० मा लागू औषध दुव्यसन तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

समाचार
काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले आज लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा पाण्डेले लागू औषध दुव्र्यसनी र आत्महत्या दुरुत्साहन सम्बन्धी कक्षाहरु संचालन गर्नुभएको थियो । परिवर्तनका निम्ती सहकार्य नेपालका अध्यक्ष एवं पत्रकार रबिन प्रसाद थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बालाजुका प्रमुख, प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्ट, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि का प्रधानाध्यापक केदार गजुरेल, तारके...
नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन सम्पन्न

नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन सम्पन्न

मनाेरन्जन, समाचार
- माधव घिमिरे 'अटल' 'पथप्रदर्शकहरूको सम्मान र पहिचान, दिगो र गुणस्तरीय पर्यटनमा हाम्रो योगदान' मूल नाराका साथ टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन राजधानी काठमाडौँमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे हुनुहुन्थ्यो भने विशिष्ट अतिथि हुनुहुन्थ्यो- पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा । त्यसैगरी मध्यपुर थिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ अर्का विशिष्ट हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथिहरूमा टानका अध्यक्ष सागर पाण्डे, भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला पाण्डे देवकोटा, नाथमका विभागीय प्रमुख डा. अजय ढकाल, नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रकुमार देव भट्ट लगायतका व्यक्तित्वहरू अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि माननीय मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बृहत क्षेत्र भएकाले यस...
भेरि नगरपालिकाकाे टाे फ्रि नम्बर -१८१०५०००१४९

भेरि नगरपालिकाकाे टाे फ्रि नम्बर -१८१०५०००१४९

Breaking News
जाजरकोट : भेरि नगरपालिका जाजरकोटले बालबालिकामाथि हुने सबै प्रकारका शारीरिक, मानसिक हिंसा, दण्ड, दुर्व्यवहार तथा शोषणजन्य घटनाहरूको प्रभावकारी व्यवस्थापन गर्न र बालबालिकाका गुनासोहरूलाई समयमै सम्बोधन गर्नका लागि आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ। अबदेखि बालबालिका स्वयं वा उनीहरूका अभिभावक, शिक्षक, वा सरोकारवाला व्यक्तिहरूले सो टोल फ्रि नम्बरमा फोन गरी बालबालिकासम्बन्धी समस्या, गुनासा वा जानकारी राख्न सक्नेछन्। यो सेवाका लागि कुनै शुल्क लाग्ने छैन। नगरपालिकाका अनुसार उक्त नम्बरमा प्राप्त गुनासा तथा सूचना तत्काल सम्बन्धित निकायमा पुर्‍याइनेछ र आवश्यक कार्यवाही थालिनेछ। बालअधिकारको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले यस्तो पहल गरिएको जनाइएको छ। भेरी नगरपालिकाले सबैलाई यस सेवाको उपयोग गर्न आग्रह गर्दै बालमैत्री समाज निर्माणमा सहकार्यको अपिल गरेको छ। टोल फ्रि नम्बर: १८१...
नागढुंगाबाट सुनसहित एकजना पक्राउ

नागढुंगाबाट सुनसहित एकजना पक्राउ

समाचार
काठमाडौं ।  काठमाडौंको नागढुंगा नाकाबाट सुनसहित एकजना पक्राउ परेका छन् ।   झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार भारतीय नागरिकलाई चेकजाँचक क्रममा ४५ लाख बढी मूल्यको सुन बरामद भएको हो ।   पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षका महादेव सामन्त रहेका छन् । उनको साथमा २७४।८३ ग्राम सुन बरामद भएको हो । थप अनुसन्धान भइरहेको छ । ...
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

समाचार
काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारीसाधन एक लेनमा रोकी व्यवस्थापन गरिएको छ । खोलामा पानीको बहाव घटेसँगै डाइभर्सन मर्मत कार्य सुरू हुने जनाइएको छ । गत २६ गते पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । बुटवल नारायणगढ सडक आयोजनाले वि...
काठमाडौंको तीनपिप्लेमा गाडी दुर्घटना

काठमाडौंको तीनपिप्लेमा गाडी दुर्घटना

समाचार
काठमाडौं । काठमाडौंको तीनपिप्लेमा गाडी दुर्घटनामा परेको छ।   शुक्रबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-३ तिनपिप्ले भुवनेश्वरी मन्दिरनजिकै काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न गएकाहरू सवार माइक्रो बस सडकबाट खसेको हो। बा १ ज ८६८५ नम्बरको बस सडकबाट अन्दाजी १० मिटर तल खस्दा आठ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।   घाइतेहरूलाई मेगा ग्रिनसिटी अस्पताल जरङ्खुमा लगिएको थियो। बनेपा नगरपालिका-१० बस्ने ३८ वर्षीया सुनिता खड्का, सारदा रावत, ३७ वर्षीय अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीय रामशोभा थापा, ४५ वर्षीय शान्ता खत्री, ७० वर्षीय पार्वती काफ्ले र ३७ वर्षीय लक्ष्मी खड्कालाई सामान्य चोट लागेको छ। गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ...
पतञ्जलीमा आएको अर्बौं रकमबारे सिआइबीले अनुसन्धान गर्ने

पतञ्जलीमा आएको अर्बौं रकमबारे सिआइबीले अनुसन्धान गर्ने

समाचार
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालमा गैरकानुनी तरिकाले रकम आएको भन्दै थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने भएको छ।   बिहीबार विशेष अदालतमा दायर भएको अभियोग पत्रमा अख्तियारले अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गर्ने निर्णय गरेको हो। कम्पनीले एसबिआई बैंक र एभेरेष्ट बैंकलगायत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्‍थामा गैरकानुनी तरिकाले रेमिट्यान्समार्फत अर्बौं रकम प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ। उक्‍त रकम प्राप्त गर्दा राष्ट्र बैंक, समाज कल्याण परिषद लगायतको कानुन बमोजिमको कार्यालयबाट अनुमति नलिएको पनि अख्तियारले औंल्याएको छ।   रकम पतञ्जलीको बैंक खातामा आएको, उक्त रकमको खर्चको हरहिसाब नदेखिएको पनि अख्तियारले जनाएको छ। यसमा बैंकिङ...
रूसले युक्रेनमाथि गर्‍यो ४० मिसाइल र ४०० भन्दा बढी ड्रोन हमला

रूसले युक्रेनमाथि गर्‍यो ४० मिसाइल र ४०० भन्दा बढी ड्रोन हमला

समाचार
काठमाडौं । रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० वटाभन्दा बढी ड्रोन हमला गरेको छ। शुक्रबार रूसले गरेको यो हमलाले कम्तीमा चार जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। रूसको आक्रमणबाट कयौं मानिसहरू घाइते समेत छन्। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसले युक्रेनका अधिकांश ठाउँमा ४०० भन्दा बढी ड्रोन र ४० वटाभन्दा बढी मिसाइल प्रहार गरेको बताएका छन्।   ३० वटा मिसाइल र २०० वटा ड्रोन आक्रमणको प्रतिवाद समेत गरेको बिबिसीले जनाएको छ। यो आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्‍दै रूस कहिल्यै नबदलिने पनि उल्लेख गरे। आक्रमणबाट सहरका भवन र मेट्रो ट्र्याकहरू पनि भत्किएका छन्। यसअघि युक्रेनले पनि आइतबार ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरी रूसमाथि हमला गरेको थियो।   उसले आफ्नो भूमिबाट हजारौं किलोमिटर ...
भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...
नेपालगन्जको सिटीप्यालेस होटलका सन्चालक लोकेन्द्र अर्याल पक्राउ

नेपालगन्जको सिटीप्यालेस होटलका सन्चालक लोकेन्द्र अर्याल पक्राउ

समाचार
नेपालगन्ज । आफुलाई युवा पर्यटन व्यवसायी तथा समाजसेवीको रुपमा परिचय दिदै आएका नेपालगन्जको सिटी प्यालेस होटलका सन्चालक लोकेन्द्र अर्याललाई रुपन्देही प्रहरीले ठगी मुद्धामा पक्राउ गरि अनुसन्धान अगाडी बढाएपछि उनका धन्दाहरुको पर्दाफास भएको हो । होटलका सन्चालक लोकेन्द्र अर्याललाई सहिना मियाको जाहेरीले रुपन्देही जिल्ला अदालत मार्फत ठगी मुद्धा दर्ता भई पक्राउ पुर्जी जारिभएपछि सामाजिक संजालमै पक्राउ पुर्जी सार्वजानिक गर्दै जिवन पाण्डे नामको आईडि बाट “ अब,नेपालगन्जको होटल सिटी प्यालेसका मालिकलाई प्रहरीले पक्राउ गर्ला त ? ” भनेर प्रहरी माथि समेत शंका गरिएपछि यो बिषय चर्चामा आएको हो । नेपालको पश्चिम क्षेत्रको चर्चित ठुलो होटलको रुपमा स्थापना भएको सिटीप्यालेसका सन्चालक लोकेन्द्र अर्यालको अन्य कारोबारको समेत पर्दाफास भएको हो । केहिबर्ष अगाडी सम्म सामान्य होटल व्यवसायीको रुपमा चिनिएका अर्याल छोटो समयमा...