७ माघ जाजरकोट । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी जिल्ला संगठन समिति जाजरकोटकाे २१ओैं जिल्ला सम्मेलन नलगाड नगरपालिका दल्ली जाजरकोटमा उद्घाटन पछि बन्दसत्र संचालन भयकाे थियाे ।
सम्मेलनमा प्रमुख अथिति संगठनका केन्द्रीय अध्यक्ष मिलन राई , बिशेष अथितिमा पार्टीका केन्द्रीय सचिवाय सदस्य तथा कर्णाली प्र देश ईन्चार्ज पहल बहादुर रावत संगम , जाजरकोट -डाेल्पा ईन्चार्ज प्रेम प्रकाश वलि धमिल ,संगठनका केन्द्रीय काेषाध्यक्ष तथा सुदुरपश्चिम र कर्णाली प्रदेश कमान्ड ईन्चार्ज दिपक बिष्ट र संगठन का केन्द्रीय सचिवालय सदस्य डिवि शाहि नागरिक समाजजाजरकोटका अगुवा राजेन्द्र बिक्रम शाह संगठन का पुर्व अध्यक्ष नयन बहादुर राना र तिलक बिष्ट काे आथित्यता , र पार्टी जिल्ला कमिटीका नेता कार्यक्रताहरु तथा सयौं बिद्यार्थीहरुकाे सहभागीतामा पंन्चेवाजा सहित उद्घाटन कार्यक्रम संचालन भयकाे थियाे ।
उद्घाटन पछि बन्दसत्र कार्यक्रम नलगाड नगरपालिका दल्लीकाे सभाहलमा सुरु भयकाे थियाे । सम्मेलनले शुनिल सिंह (विशाल) लाई अध्यक्ष , शान्त बि क र प्रेम के सि उपाध्यक्ष , सचिव टपेन कार्की , सहसचिव बिपना सिंह , काेषाध्यक्षमा एकता आचार्य र २९ जनाकाे जिल्ला कमिटी रहने गरि सम्मेलन सम्पन्न भयकाेे छ।