२८ पुस जाजरकोट । कर्णाली प्रदेश जाजरकोट , जिल्ला समन्वय समितिकाे आयाेजनामा आ. व. २०७९/ ०८०काे अर्ध वार्षिक समीक्षा बैंठक समन्वय समितिकाे सभा हल मा सम्पन्न भयकाे छ ।
जाजरकोट जिल्ला अन्तर्गतका सातवटै स्थानीय तहका प्रमुख / उपप्रमुख , अध्यक्ष / उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत लगायत प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख/ उपप्रमुख, नागरिक समाज ,पत्रकार र गैसंस का प्रतिनिधिहरुकाे सहभागितामा बैंठक सम्पन्न भयकाे हाे ।
विशेष गरि याे आर्थिक बर्षमा स्थानिय तह हरुमा भईरहेका बिकाश निर्माण लगायत सामाजिक कामहरुकाे सकरात्मक र नकारात्मक पक्षको बिषयमा प्रत्येक पालिकाकाे समिक्षात्मक रिपोर्ट प्रस्तुुति पालिकाका प्रशासकी प्रतिनिधि बाट प्रस्टीकरण र आगामी दिनमा गर्ने काम , कर्तव्य र नागरिक हरुले खेल्नुपर्ने भुमिकाका बिषयमा प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,नागरिक समाज अगुवा राजेन्द्र बिक्रम शाह,र नेपाल पत्रकार महासंघ जाजरकोट शाखा अध्यक्ष बालकुमार शर्मा ले बाेल्नुभयकाे थियाे । बैैंठककाे अध्यक्ष ता समन्वय प्रमुख र संचालन समन्वय प्रवक्ता खडक बिसिले गर्नु भयकाे थियाे ।