११ श्रावण २०८१, शनिबार

जुम्ली पहिरनमा सपत ग्रहनमा गइन सांसद बिनिता कठायत र कान्तिका सेजुवाल

लेखक : गिता कुमारी शाही , जुम्ला

जुम्ला । कर्णाली प्रदेश जुम्ला जिल्लाकी सांसद बिनिता कठायत आफ्नाे लाेकालिटी जुम्लि पहिरणमा सपतग्रहण गर्न बिहिवार सासंद भवन बानेश्वरमा गयकि हुन ।उनले जुम्लाकाे साँस्कृति झल्काउने गरि जुम्लि पहिरणमा गयकाे बताईन् , आफ्नाे भेषभुसा अनि खस भाषाकाे उत्पतिकाे  ठाउँ जुम्ला नै हाे , जुम्लि आमा , दिदिबहिनीहरुले लगाउने याे पाेसाक हाे , यसलाई अझै बढी प्राेत्साहित र पहिचानका लागि म याे पहिरणमा आयकाे बताईन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्ला बाट सांसद मा निर्वाचित भएकि हुन ।

अर्कि जुम्लााबाटै गठबन्धनकि सांसद कान्तिका सेजुवाल पनि जुम्लि पहिरणमा सपतग्रहण गर्न गयकि थिईन ।