२३ भाद्र २०८१, आईतवार

कुशेमा मदिरा नियन्त्रण ।

  • जाजरकोट : कुशे गाउपालिका जाजरकोट काे १२आै गाउँ सभाकाे निर्णय अनुसार गाउँ गाउमा मदिरा नियन्त्रण अभियान थालियकाे छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले एक सुचना जारि गर्दै गत असाेज १ देखि मदिरा नियन्त्रण गर्ने घाेषणा गरिएको हाे । अब प्रत्येक वडाहरुमा पुलिस प्रशासन , सामाजिक अभियान्ता , जनप्रतिनिधि , आमा समूह लगायत सबै सराेकारवाला निकायहरु परिचालन गरि पुर्ण मदिरा नियन्त्रण पालिका घाेषणा गर्ने , गाउउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयाे ।