११ श्रावण २०८१, शनिबार

९ बज्जेसम्मा देउसी भैली खेल्न पाईने जाजरकोट जिल्ला प्रशासन काे अनुराेध।

खलंगा । जाजरकोटमा राती ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । रातीको ९ बजेपछि देउसी, भैलो नखेल्न भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्देशन जारी गरेको छ । आज एक सुचना जारी गर्दै प्रशासनले रातीको ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न भनेको हो ।

यस्तै, आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी जिल्ला भित्र लाग्ने मेला तथा पर्वहरु बेलुका ८ बजे सम्म मात्र सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । आईतबार जिल्ला स्थित सुरक्षा समितिको वैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय जाजरकोट (स्थानीय प्रशासन तया शान्ति सुरक्षा शाखा) प.सं. ०७९/५० /50 च.नं. मिति २०७९।०७।०६ गते सूचना| सूचना।! सूचना।। प्रस्तुत विषयमा मिति २०७१।०७०६ गते बसेको जिल्ला सुरक्षा समिति, जाजरकोटको निर्णयानुसार नजिकिहै 1 गरेकों दिपावलीमा देउसी भैलो कार्यक्रम विहान :၁၀ बजे देखि बेलुका :00 बजेसम्म संचालन गर्नु हुन आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई मध्यनजर गर्दै यस जिल्ला भित्र लाग्ने मेला तथा पर्वहरु बेलुका :00 बजे सम्म मात्र संचालन गर्नु हुनका लागि आम जाजरकोट बासीहरुलाई यो सूचना प्रकाशित गरिएको छ। 0કણ3 अज्जन न्यौपाने प्रमुख जिल्ला अधिकारी'