२ कार्तिक २०८१, शुक्रबार

कर्णालीमा स्व वि यु चुनाव स्थगित

सुर्खेत । कर्णाली प्रदेश सुर्खेतमा रहेकाे मध्यपश्चिम विश्व विद्यालय रजिस्ट्रार काे कार्यलयले त्यस अन्तर्गतका केन्द्रीय विभाग ,स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुकाे चैत ३ गते हुने भनियकाे  स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव स्थगित गरेकाे छ ।

बिहिवार निर्वाचन समितिकाे बैंठक बसि निर्वाचनका लागि सहज वातावरण नभयकाले स्थगित गरियकाे जनाएको हाे । सम्पुर्ण संघ संगठनहरुकाे आवश्यक छलफल एवम् परामर्श गरि उपयुक्त समयमा निर्वाचनको मिति तय गरि स्व वि यु निर्वाचन गर्ने बताईयकाे छ । 

सुचना हेर्नुहाेस :