२६ फाल्गुन २०८२, मंगलवार

Tag: नेकपा (बहुमत)

माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीहरु पहिलाे पटक एकै मन्चमा देखापरे । अखिल क्रान्तिकारीले ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सन्जाेग मिलायकाे हाे । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले पुर्व बिद्यार्थी नेताहरुलाई सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना  गरेकाे थियाे । काठमाडौकाे कमलादीस्थित पारीजात स्मृति भवनमा आज संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहकाे अध्यक्षता र  पार्टीका  महासचिव धर्मेन्द्र बास्तोलाकाे प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यहरु उदय बहादुर चलाउने "दिपक" गुणराज लाेहनी लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीका अध्यक्...
बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने । नेकपा बहुमत निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले २०८२ जेठ १ गते, बिहिवार, प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा ६१औं विद्यार्थी एकता दिवसको अवसरमा एक विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागेको हाे। उक्त कार्यक्रममा क्रान्तिकारी विद्यार्थी आन्दोलनका इतिहासकारहरू र संघर्षका अगुवा नेताहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने संगठनका केन्द्रीय सचिव डिबि शाहिले बताय। कार्यक्रमको दौरान नेपाली विद्यार्थी आन्दोलनका चर्चित अगुवा नेता र इतिहासकारहरू, जसमा लेखनाथ न्यौपाने, सरद रसाइली, हिमाल शर्मा, पुर्णबहादुर सिंह,दिपेन्द्र चलाउने, चिरन्जीवी ढकाल, प्रकाश शाही, मिलन राई र राम बहादुर तिरुवा लगायतका नेताहरूलाई सम्मान पत्र वितरण गरिने छ। यी नेताहरूले आन्दोलनका ऐतिहासिक घटनाहरू र संघर्षका प्रमुख मोडहरूको बा...
धर्मेन्द्र बास्तोलालाई महासचिव चयन गर्दै नेकपा (बहुमत)काे महाधिवेशन सम्पन्न

धर्मेन्द्र बास्तोलालाई महासचिव चयन गर्दै नेकपा (बहुमत)काे महाधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै बिहिवार सम्पन्न भयकाे छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत)काे ) को नवौँ महाधिवेसन माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गरेका थिय। अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् । केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने ´दिपक`, गुणराज लोहनी, प्रकाश धमला ‘गम्भीर’, शर...
बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पाेखरा कास्की :धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमत निकट क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भयकाे छ ।  अध्यक्षमा विरेन्द्र शाह सर्वसहम चयन भयका छन। कास्कीको पोखरामा आइतवार सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ । जसमा उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् । संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला 'कञ्चन' रहेका थिए । त्यस्तै संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक ...
“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

Breaking News, राजनीति, विचार
काठमाडौं :नेकपा बहुमतले बुधबार संवाद डबलीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे । ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने । कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने प...
दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी बिच एकताकाे तयारी पूरा

दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी बिच एकताकाे तयारी पूरा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच वैशाख १८ गते मेई दिवसका दिन घोषणा हुने एकता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार मजदुर दिवसका दिन  जनसहभागिताबीच खुला मञ्चमा ऐतिहासिक घोषणा सभा हुनेछ । घोषणासभामा यसअघि दुई पार्टीका रूपमा रहेका शीर्ष नेताहरूले पार्टीको नयाँ नामसहित नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गर्दै एकताको घोषणा गर्नेछन् । पार्टी एकता घोषणासभामा शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार दुवै पार्टीका शीर्ष नेतृत्व र एकता संयोजन समितिका बैठकहरू बसेर दर्शन, विचार, राजनीति, कार्यक्रम, योजना र सङ्गठनका विषयमा भएका छलफलहरू करिब टुङ्गि सकेका छन् । १७ गतेसम्म दुवै पार्टीका एकल र संयुक्त बैठक÷अधिवेशनहरू बसेर १८ गते पार्टी एकता घोषणाका लागि प्रस्तावहरू तयार पार...
तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा क्रान्तिकारी( माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्त रुपमा हिजे शनिबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस तथा विश्व सर्वहारावर्गका महान नेता लेनिनको १५४ औं जन्मजयन्ती मनाएका हुन  । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा तीनवटै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिस्टहरुबीच पार्टी एकता र क्रान्तिको अपरिहार्यताका बारेमा विशेष चर्चा गरे । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल (गौरव), नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला (कञ्चन) र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलले क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरुका बीच सुदृढ एकताको आवश्यकतामाथि जोड दियका थिए । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनले गरेको योगदानको चर्चा...
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । माओवादी घटकका दुई कम्युनिस्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले शुक्रबार काठमाडौंकाे अनामनगरमा रहेकाे कृष्ण सेन इच्छुक प्रतिष्ठानको सभा हलमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरि दुई पार्टीका बीचमा एकता गर्ने निर्णय गरेका छन । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेको र निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम र वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले बताए । उनले, ‘आजको ...
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको  नेकपा (बहुमत)र माेहन वैद्य किरण नेतृत्वको  नेकपा क्रान्तिकारी माओवादीले पार्टीले पार्टी  एकता गर्ने निर्णय गरेका छन् ।  महासचिव मोहन वैद्य ‘किरण’ र संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीकाे अन्तिम बैठकले यहि चैत्र २४ गते जनआन्दोलन दिवशका दिन  सहिद इच्छुक प्रतिष्ठानकाे कार्यालयमा एक भब्य पत्रकार सम्मेलन गरि पार्टी एकता गर्ने निर्णय गरेकाे बहुमतका युवा  नेता पुर्ण बहादुर सिंह समरजंग ले जानकारी दिए । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको थियोे । सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चनले एकता प्रक्रियामा  सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । लामाे छलफल पश्चात पार्टी  एकतामा पुगेकाे नेताहरुकाे भनाइ छ । समितिमा  धर्मे...
भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
गैडाकाेट । नवलपुर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला “कंचन”ले “देशको भृकुटी कागज कारखाना सहित अन्य नेपाली  उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने” उदघाेष गरेका छन । शनिबार साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय समितिकाे जनसंघर्ष परिचालन समितिले नवलपुरकाे गैडाकाेटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नवलपुरकाे गैडाकाेटमा पुगेका बास्ताेलाले उक्त कुरा व्यक्त गरेका  थियोे । साथै उनले“विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भयो,देशका नेताहरू विदेशी डाँकाहरुकाे दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो,याे व्यवस्था संचालन गर्ने दलाल नाेक्करशाहि मालिकहरुकाे दिमागमा दलाल भएकै कारण यस्तो भएको”  “अब य...